‘डा. केसीसँग वार्ता नगर्ने बालुवाटारे बालहठ महंगो पर्नेछ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा. गोविन्द केसीका जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् । प्रवक्ता शर्माले बुधरबार एक विज्ञप्ति जारी गर्दै डाक्टर केसीको अनसन २४ दिनसम्म पुग्दा पनि सरकारले वास्ता नगरेको भन्दै आलोचना गरेका छन् । २४ दिनसम्म सरकारले वार्ताका लागि समिति समेत गठन नगरेको भन्दै शर्माले प्रधानमन्त्री … Continue reading ‘डा. केसीसँग वार्ता नगर्ने बालुवाटारे बालहठ महंगो पर्नेछ’